सुजाता र प्रमोदको सुमधुर स्वर तथा पल र पूजा फिचर्ड ‘ओई कान्छी’ सार्वजनिक (भिडियो)

0
484

गायक प्रमोद खरेल र गायिका सुजाता केसीको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ।
दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाइ कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सार्बजनिक म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाइ फिचर्ड गरिएको छ। भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन्।

भिडियो हेर्नुहोस:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here