राष्ट्रपतिको स्वास्थ्य स्थिर रहेको छ

0
77
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपतिको मुटुको धड्कन अनुगमन भइरहेको जनाएको छ । राष्ट्रपतिलाई शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here