राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपतिको मुटुको धड्कन अनुगमन भइरहेको जनाएको छ । राष्ट्रपतिलाई शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400