म्याग्दीमा चट्याङ लागेर ४५ भेडाको मृत्यु भएको छ

0
89
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडाको मृत्यु भएको छ ।

छकबहादुर पुनको फार्ममा रहेका भेडालाई चट्याङ लागेर मृत्यु भएको छ । आज बिहान १ बजेतिर चट्याङ लागेर ४५ भेडाको मृत्यु भएको गाउँपालिकाको पशु सेवा शाखाका प्रकाश जैसीले जानकारी दिए ।

घटनास्थलमा नगरपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली पुगेको छ । चट्याङबाट ठूलो क्षति भएको र करोडभन्दा बढीको क्षति भएको बताइएको छ । ११ लाख, अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले बताए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here