म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडाको मृत्यु भएको छ । छकबहादुर पुनको फार्ममा रहेका भेडालाई चट्याङ लागेर मृत्यु भएको छ । आज बिहान १ बजेतिर चट्याङ लागेर ४५ भेडाको मृत्यु भएको गाउँपालिकाको पशु सेवा शाखाका प्रकाश जैसीले जानकारी दिए । घटनास्थलमा नगरपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली पुगेको छ । चट्याङबाट ठूलो क्षति भएको र करोडभन्दा बढीको क्षति भएको बताइएको छ । ११ लाख, अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले बताए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400