गायक योगेशकाजी र रितुको स्वरमा ‘मन चरी’सार्वजनिक (भिडियो)

0
306

योगेश काजी र रितु तामाङको स्वरमा रहेको लोक दोहोरी गीत ‘मन चरी’ सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द तथा सङ्गीत, योगेशकै एरेञ्ज र एचवीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिव विकको निर्देशन रहेको गीतको भिडियोमा दुर्गेश थापा, रितु तामाङ, लोमस शर्मा, उषा सुबेदीलगायत अन्य कलाकारको अभिनय तथा नित्य छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । सार्बजनिक भएको छोटो समयमा ‘मन चरी ‘ले चर्चा पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here