चिनियाँ खर्बपति ज्याकमा नेपालमा

0
122

चिनियाँ खर्बपति तथा अलिबाबाका संस्थापक अध्यक्ष ज्याक मा नेपाल आइ पुगेका छन् । मंगलबार उनी चार्टड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

विमानस्थल अध्यागमन विभागका प्रमुख रामबन्धु सुवेदीले एक घण्टा अघि मात्र नेपाल आइपुगेको बताए । उनका अनुसार उनी बंगलादेशबाट आएका हुन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here