२७% धान रोपण आज सम्म

0
115
यस वर्ष हालसम्म २७ प्रतिशत धान रोपाइ सकिएको छ । यो अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले कम हो ।

प्रदेशको समन्वयमा धान रोपाइँको तथ्याङ्क सङ्कलन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । यस वर्ष मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन ढिलो भएकाले धान रोप्न ढिलाइ भएको उनले बताए ।

सामान्यतया धान रोपाइँ साउन ३१ गतेसम्म जारी रहन्छ । त्यसैले देशभर धान रोपाइ पूर्ण मात्रामा हुने मन्त्रालयको अनुमान छ । 

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here