नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । सीता दाहालको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी ६९ वर्षकी थिइन् । कांग्रेस सभापति देउवाले एक शोक सन्देशमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै प्रधानमन्त्री प्रचण्डलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400