सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश

0
101
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश दिएको छ ।

सचिव राउतका तर्फबाट उषा कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले राउतलाई सूचना पाएको मितिले २४ घण्टाभित्र पेश गरी निवेदकको मागबमोजिमको बन्दीबन्दी आदेश जारी नगरिने गरी जवाफसहित आउन आदेश दिएको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here