सर्वोच्च अदालतको आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरिएको छ । राष्ट्रपतिको कार्यालय–शितलनिवास महाराजगञ्जमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानको धारा १३८ ले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन न्याय परिषद्को अध्यक्षता गर्ने प्रधानन्यायाधीशले राष्ट्रप्रमुखलाई पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400