डिजिटल भुक्तानी सहज बनाउन केन्द्रीय बैंक

0
96
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०२३/२४ को मौद्रिक नीति अनुसार आर्थिक विसंगति रोक्न र राजस्व संकलनमा सहजीकरण गर्न डिजिटल भुक्तानीमा थप सहजीकरण दिने भएको छ ।

‘सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूले डिजिटल भुक्तानी प्रणालीको अधिकतम उपयोग गरी राजस्व संकलनमा सहजीकरण गरिने छ,’ उनले भने ।

डिजिटल मुद्राको शुरुवातमा, यस विषयमा अध्ययनको आधारमा थप काम गरिनेछ। त्यसैगरी सूचना प्रविधिलगायत सेवा निर्यात गरी विदेशी मुद्राको प्रवाहलाई थप प्रभावकारी बनाइने नीतिमा उल्लेख छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here