बाजुराको मार्तडी–कोल्टी सडक अन्तर्गत बाजुराको स्थानीय बाउली खोलाले बगाउँदा टिपर चालक बेपत्ता भएका छन् । से २ त ३२२५ नम्बरको टिपर पनि खोलाले बगाएर चालक दुबा नारायण चौधरीसहितको प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए । तर, ट्रक ढुंगामा फसेको थियो । बेपत्ता चौधरीको खोजी भइरहेको उनले बताए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400