चेतन राईको चौथों एलबम बाट ‘घुम्दै जादै’ गीत सार्वजनिक

0
605
चेतन राईको चौथों एलबम बाट 'घुम्दै जादै' गीत सार्वजनिक

घुम्दै जादै’ गीतका लेखक, संगीत, रचना र स्वर प्रदान गर्ने बहुप्रतिभाशाली कलाकार चेतन राईको चौथों एलबम बजारमा सार्वजनिक भएको छ। विभिन्न वाद्ययन्त्र र तत्वहरू प्रभावकारी रूपमा मिलाउने सुनिश्चित गर्दै संगीत रचनाहरू व्यवस्थित गर्नमा विशेषज्ञ बिशम आचार्य ले साथ दिएका छन्। यस गीतको सिर्जना गर्न गीतका विभिन्न ट्र्याकहरू र तत्वहरू मिश्रण गर्न अशोक महर्जनले साथ दिएका छन् । स्टुडियो फील कुमार केसी, मेकअप आर्टिस्ट स्वस्तिका श्रेष्ठ, कलाकारहरू प्रितिका शर्मा, संयम सिंह, वार्डरोब दिया रिजाल, ट्रान्सपोर्ट राम बी थापा, लाइट्स दिपु मगर, ड्रोन योगराज विश्वकर्मा, कृष्णाकार कुमारद्वीप कृष्णविष्णु पि.ए. सम्पादन / दिर फराज अर्पण तथा सम्पूर्ण टिमले साथ दिएका छन्।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here