अहिलेको गठबन्धन पाँच वर्षसम्म कायम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

0
244
k|wfgdGqL …k|r08Ú–;Daf]wg ebf}, @% lj/f6gu/ M ;dfhjfbL df]rf{, g]kfnåf/f lj/f6gu/df cfof]lht ;Gb]z;efnfO{ ;f]daf/ ;Daf]wg ug{'x'Fb} k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:a/ M k|bLk/fh jGt÷/f;;
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्तारुढ दलबीचको गठबन्धन पाँच वर्षसम्म कायम रहने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । चार वामपन्थी समुहको गठबन्धन समाजवादी मोर्चाका नेताहरुसँगै प्रधानमन्त्री प्रचण्ड मोर्चाको ‘संदेश सभा’ लाई सम्बोधन गर्न विराटनगर पुगेका छन् ।

मोर्चाले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका मोर्चाले आयोजना गरेको थियो ।

बैठकलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here