संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी ६७० कैदीको कैद माफी गरेका हुन् । फौजदारी कसुर (दण्ड र कारबाही) ऐन र कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐन बमोजिम माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । भदौ १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २० गतेदेखि लागू हुने गरी बाँकी कैद माफी गरेको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400