सविन, देव र कृष्णको दशै गीत ‘दशै यसपाली’ सार्वजनिक(भिडियो)

0
116

हिन्दुहरुको महान चाडको अवसरमा गीतकार कृष्ण राज भण्डारीको शव्दमा तयार भएको दशै गीत ‘दशै यसपाली’ सार्वजनिक भएको छ ।

लाल बहादुर सुब्बाको संगित तथा गायकत्रय सविन लिम्बु, देव राना, कृष्ण भण्डारीको स्वर रहेको गीतको भिडियो हाम्रो ‘हाम्रो आफ्नै टिभी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सविन लिम्बुकै एरेन्ज रहेको गीतको भिडियोमा गायकत्रयका साथमा भुपेन सिंह क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

रोशन श्रेष्ठले छायांकन गरेको भिडियोलाई अनिल श्रेष्ठले निर्देशन गरेका हुन भने सम्पादन विवेक सुनार र कलर श्याम कुंवरको रहेको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here