उत्तरी चीनमा रेस्टुरेन्टमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

0
186
उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको राजधानी होहोटमा रहेको एक रेस्टुरेन्टमा सोमबार भएको आगलागीमा परी चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

सजावट र फर्निचर जलेर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स्थानीय दमकलको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । घाइते चार जनाको उपचार भइरहेको छ । थप अनुसन्धान भईरहेको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here