संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ

0
168
संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । प्रतिनिधिसभाको तेस्रो र राष्ट्रियसभाको १५औँ अधिवेशन संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई आ–आफ्नो बैठकमा स्वागत गर्नुका साथै राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । र मन्त्रिपरिषद्।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here