गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा”नेपाल गए कपालसँगै”सार्वजनिक(भिडियो)

0
478

गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा रहेको नयाँ लोक गित”नेपाल गए कपालसँगै ” को म्यूजिक भिडियो आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
केन्द्र मोसनको युटुब च्यानलबाट सार्वजनिक उक्त गीत गायक बाबुल गिरीको शब्द सृजना तथा संगीत रहेको छ ।

सुरेन्द्र मल्लले निर्देशन गरेको म्युजिक भिडियोमा गम्भीर बिष्टले कोरियोग्राफर गरेका छन् भने चक्र बहादुर बरालले छायांकन गरेका छन् । सिलान लम्सालले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मोडल पल शाह,प्रिज्मा,प्रिन्सा,अब्रिन,यादब र विमलाको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here