रङको पर्व होलीको पर्व मनाउन विदेशी पर्यटकहरु पनि एक अर्कामा मेलमिलाप, स्वस्थ, सुखी र समृद्ध जीवनको कामना गर्दै रंग छर्दै मनाउन लागेका छन् । हाम्रा फोटो पत्रकार केशव गुरुङले काठमाडौंमा रमाइलो उत्सवमा सहभागी पर्यटकहरुलाई खिचेका छन् ।