तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन

0
237

तातोपानी भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले ५ अर्ब ५९ करोडको लक्ष्यभन्दा ८ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार प्रमुख दयानन्द केसीले बताए ।

केसीका अनुसार नेपाल–चीन सीमा नाका सुचारु भएपछि तातोपानी भन्सार नाकाबाट व्यापार बढेको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here