नेपालले साफ महिला फुटबल प्रतियोगिताको आयोजना गर्ने दावी जितेको छ

0
184
?????????????????????????????????????????????????????????

नेपालले अर्को साफ महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्षेत्रीय प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरको दशरथ रंगशालामा हुनेछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आज बसेको बैठकले प्रतियोगिता आयोजना गर्ने अधिकार नेपाललाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिए ।

नेपालसँगै भुटान र बंगलादेशले पनि प्रतियोगिता आयोजना गर्न दाबी पेश गरेका थिए ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here