एमसीसी महिला एसिया कप : नेपालले युएईलाई पराजित गरेको छ

0
56

एमसीसी महिला एसिया कपको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ ।

श्रीलंकाको रङ्गिरि डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा नेपालविरुद्ध पहिले ब्याटिङ गरेको युएईले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको थियो, जुन नेपालले १७ दशमलव १ ओभरमा १ सय १८ रन बनाएर पूरा गरेको हो ।

नेपालकी सम्झना खड्काले ७२ रन बनाएर पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाइन् । उनले ११ चौका प्रहार गर्दै अर्धशतक पुरा गरिन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here