सौर्य एयरलाइन्समा सवार यात्रुहरुको पहिचान खुलिसकेको छ । जहाजमा १९ यात्रु सवार थिए ।
सौर्य एयरलाइन्सका अनुसार विमानमा क्याप्टेन एमआर शाक्य, को-पाइलट एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजा राउत रहेका छन् । बोर्डमा राम आचार्य, प्रजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न साही र आरेफ रेडा (विदेशी) थिए ।

