निर्देशक प्रदिप श्रेष्ठ निर्देशित ‘नरोउ भने भित्र भित्रै’ को म्यूजिक भिडियो सार्वजनिक(भिडियो)

0
93

काठमाडौं । निर्देशक प्रदिपमान श्रेष्ठ निर्देशित ‘ नरोउ भने भित्र भित्रै’  बोलको गीतको नयां म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार कृष्ण बहादुर बस्नेतको शव्दमा तयार भएको गीतलाई स्वर नेपाल आईडल विजेता करन परियारले दिएका छन भने संगीत विपेन सुब्बाको रहेको छ ।

विसेन मानन्धरको एरेन्ज रहेको गीतलाई स्टुडियो रिगंमा रेकर्ड गरिएको हो । निकै मार्मिक रहेको गीतको भिडियोमा मोडल बिकास लामीछाने र साक्षी लम्साल,रोजीना थापा र रेश्मा महर्जन फिचर्ड रहेका छन ।

ओसआर डिजिटलबाट सार्वजनिक भिडियोलाई लुज सिंहले छायांकन र सम्पादन गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here