नेपाल जेसिजमा राजनितिक पार्टी हावी

0
236

 जेसिज भन्र्ने विक्तिकै नेतृत्व र व्यक्तित्व विकास गर्ने गैर राजनितिक गैर नाफा मुलक संस्थालाई बुझिन्छ । विगतको इतिहासलाई हेर्ने हो भने जेसिजले धेरै उदारणिय कार्य सम्मानिय तालिम दिदै आएको छ ।
बन्धुत्वको भावना विधिको विधानका नारा लिएर चल्ने जेसिज जस्तो पवित्र र गरीमामई संस्थामा राजनितिक पार्टी हाबी हुदै गइरहेको देखिन्छ ।
र्भरखरै भलवारीमा भएको नेपाल जेसिज ४७ औ महाधिवेशनमा केहि नेता भनाउदाहरुले आफ्नो व्यतिगत स्वार्थको लागि राजनितिक पार्टीको नारा लगाएर मत बटुल्ने प्रयास गरेको पाईयो ।
चुनावको बेला माहोल नै विथोल्ने गरी मतादाताहरुलाई भ्रमित हुने गरि निकालिएको चिटमा राजनितिक पार्टीको उमेदवार जसरि प्रचार प्रसार गर्दा कतिको उचित होला ?

यसरी जेसिजमा राजनितिक पार्टी हाबि हुने हो भने नेपाल जेसिजको अवस्था आउने दिनमा कस्तो होला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here