गायक चेतन राईको नयाँ एल्बम “Speed” सार्वजनिक

0
66

विगत तीन दशक भन्दा लामो समयदेखि अनवरत रुपमा संगित क्षेत्रमा लागी रहनु भएका गायक तथा संगितकार चेतन राईले Speed नामक एल्बम पुतलीसडक स्थित ग्रीन ल्याण्ड क्याफेमा आज शनिबार सार्वजनिक गर्नु भएको थियो । साथै उक्त एल्बमको “हाँसी देउन” बोलको गीत समेत सार्वजनिक गर्नु भएको छ । कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, सन्तोष श्रेष्ठ, लोकराज अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।


worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here