किरण घिमिरे ‘माइकल’को स्वरमा रहेको गीत ‘फेवा’को भिडियो सार्वजनिक(भिडियो)

0
396

किरण घिमिरे ‘माइकल’को स्वरमा रहेको गीत ‘फेवा’को भिडियो सार्वजनिक भएको छ । गीतमा युवायुवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ । पोखरा र त्यस आसपासका ठाउँमा छायाँकन गरिएको भिडियोमा छुल्ठिम गुरुङ र तीर्थ कोजी फिचर्ड छन ।

सुदिप आत्रेय र माइकलको शब्द, गायक माइकलकै सङ्गीत र एम प्रधानको एरेञ्ज रहेको गीतको भिडियो हरि लामा र सुदिप आत्रेयले निर्माण गरेका हुन् । सौरभ लामा छायाँकन रहेको भिडियोमा सम्पादन तथा निर्देशन लक्ष्मण सुनारको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here