दोस्रो राष्ट्रिय साधना म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरियको छ । ‘अग्रज लाई सम्मान नब प्रतिभा लाई प्रोत्साहन, कला, गला संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने उद्देश्य का साथ अवार्ड आयोजना गरियको अवार्ड का अध्यक्ष सामना साहले जानकारी दिइन । मनोनयनमा परेका स्रष्टा सर्जक लाई एक कार्यक्रमको आयोजनागरी प्रमाणपत्र बितरण गरिने आयोजकले जानकारी दिएको छ । यस्तै भोटिङ कोड पनि छिटो प्रदान गरिने जनाइएको छ ।
उत्कृष्ट पाँच मनोनयन
लोकदोहोरी बिधा
बिष्णु माझी-शित
बिरही कार्की-आमा ५
कृष्ण रेउले- मालै
प्रतिमा अर्याल-ताई न तुईको जिन्दगी
गंगा पुन-भुल्न सक्ने हो कि होईन खोई
लोकदोहोरी शब्द
प्रल्हाद सुबेदी-सयको गुन
शिव हमाल-झुम्का झलक्कै
नेत्र अर्याल- झ्यालमा पर्दा छ
कस्तुप पन्त- जिन्दगी पानीको फोका
सुजन लम्साल – सुन्तला गुलियो
लय
खेम सेञ्चुरी- झ्यालमा पर्दा छ
रामु खड्का- सोझोपन
श्री कृष्ण बम मल्ल- धरोधर्म बिध्यानास
सुर्य खड्का-लाईदिम कि मोहनी
केशब सापकोटा – कि सानुलाई सन्चो छैन र
शब्द (नबप्रतिभा)
अमृत खाती- मिरमिरे साईली
अनिस दवाडी- कामी दाईको छोरो
रमेश बाबु थापा- रित्तो झोला
राजेश ढकाल – के लाई टाढा हुन्छौ र सानु
बिदुर आपागाई – होनी रेसम
लय (नब प्रतिभा)
नमराज ढुङ्गाना- पिरतीमा दम छ
बिक्रम जंग शाह- खोला खल्सी
ओम छिनाल- हारे मैले
प्रकाश पराजुली – मञ्जरी
दामोदर भण्डारी- छुर्पी चौरी गाईको
गायक
रामजी खाँड- जिन्दगी पानीको फोका
पुश्कल शर्मा-सतीप्रथा
राजेन्द्र कंडेल – निशाव
नेत्र भण्डारी – बनपालेको लौरी
बिरु लामा-भिरमा सेती गाई
गायक (नबप्रतिभा)
हरी गीरी “बिर्मर्सी”-ओई भन्यो
बिक्रम राना- साईलो