किरण माईकल घिमिरेको “वर आउन माया’’को भिडियो सार्वजनिक(भिडियो)

0
369

सुदिप आत्रय र किरण माईकल घिमिरेको शब्दमा गायक निशान भट्टराई र एलिना चौहानको स्वरमा नँया गित वर आउन सार्वजनिक भएको छ । संगित किरण माईकल घिमिरेको, संगित संयोजन शैलेन्द्र म. प्रधानको छ । 

भिडियोमा सोनल तामाङ्ख र मलिका महत र बाल कलाकार सौगात अधिकारीको अभिनय रहेको छ । क्यामेरा अरोन अशो कुमार सिका, कोरियोग्राफर तुलसा पहाडी, सम्पादन पदम सुवेदी, कलर ग्रेडिगं मिलन बिश्वकर्माको रहेको छ सो भिडियोको निर्देशकको रुपमा लक्ष्मण सुनवारको रहेको छ ।

सो म्युजिक भिडियोलाई एसथ्रि ईन्टरटेन्मेट (S3K Entertainment) को Youtube Channel मा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here