गीतकार अमर वन्तुको नयाँ गीत ‘मोटर सरर’ सार्वजनिक(भिडियो)

0
387

गीतकार अमर वन्तुको नयाँ गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वर र राजनराज सिवाकोटीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय छ । सजीनाले यसै भिडियोमार्फत अभिनयमा डेब्यू गरेकी हुन् ।

यात्राको क्रममा भेटिएका युवा-युवतीबीच शुरु भएको प्रेम व्यक्त गर्ने गीतको भिडियोमा प्रमोद के. भण्डारीको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here