साधना अवार्डमा बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने

0
164

बरिष्ठ गायक कृष्ण भक्त राईलाई नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । चैतको दोस्रो सातामा सम्पन्न हुन गइरएको ‘साधना म्युजिक अवार्ड २०७७’ समारोहमा उहाँलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको हो ।

सामना क्रियशनको आयोजनामा हुन लागेको अवार्ड होटल ह्यायतमा एक विशोष समारोबीच आयोजना गरी सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिने छ ।

अवार्डमा उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई केहीसमय अगाडि मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । यसपटकको अवार्डमा विभिन्न ३० विधामा अवार्ड प्रदान गरिने सामना क्रियशनका अध्यक्ष सामना शाहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here