गायिका आशा लामा तथा गायक पदम दुलालको ‘सम्झनालाई झुम्के रुमाल’ सार्वजनिक (भिडियो)

0
241

गायिका आशा लामा ज्ञानमाला तथा गायक पदम दुलालको युगल स्वरमा सम्झनालाई झुम्के रुमाल बोलको दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । पदम दुलाल, भिमसेन खतिवडा र रुद्र केसीको शव्द रचना रहेको गीतको संगित गायक तथा संगीतकार नवराज घोरासैनी र एरेन्ज नारायण दंगालले गरेका हुन ।

चर्चित गायक घोरासैनीको युट्यूब च्यानल नवराज घोरासैनी बाट सार्वजनिक भिडियोको निर्देशन राज केसीले गरेका हुन भने छायांकन राम कुमार केसी र सम्पादन टेकेन्द्र शाहको रहेको छ । मेलम्चीको मनोरम दृश्य समेटिएको भिडियोमा मोडल निर्मल क्षेत्री र सपना खड्का फिचर्ड रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here