नेपाली राष्ट्रिय फुटबल टोली कुवेतमा

0
181

फिफा विश्वकप छनौट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ ।

नेपाली टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत पुगेको हो । नेपाली टोली आइतबार राति इराकबाट कुवेत पुगेको हो । कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ । पहिलो खेल जुन तीन चाइनीज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here