रवि ओडको ‘राजा रानी’मा कविता श्रेष्ठ (भिडियो)

0
230

गायक रवि ओडले नयाँ गीत ‘राजा रानी’ बजारमा ल्याएका छन्। नेपाल आइडल सिजन -२का विजेता रविलााई गीतमा स्मिता दाहालले साथ दिएकी छिन्।

गीतमा शब्द/संगीत भीम बिसीको रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका छन्।

दिनेश विष्टले दिर्नेशन गरेको भिडियोमा संचारकर्मी तथा मोडल कविता श्रेष्ठ, रवि ओड, प्रियंका सिवाकोटी र दिनेश विष्टले अभिनय गरेका छन्। भिडियो दिनपरी क्रियशनको युट्युब च्यालनबाट सार्वजनिक भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here