काबुल विस्फोटमा पाँच व्यक्तिको मृत्यु

0
525
Security personnel and onlookers stand at the site of a blast along the roadside in Lashkar Gah, the capital of Helmand province on November 12, 2020. - An Afghan journalist working for a US-funded radio network was killed in a blast in southern Afghanistan on November 12, officials said, just days after a former television presenter was murdered in Kabul. (Photo by NOOR MOHAMMAD / AFP)

अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार  काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ ।

यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ ।

यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here