सन्जय सिलवाल युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्यमा मनोनित

0
11

बदलिएको राजनीतिक र सामाजिक परिवेशमा फेरी एउटा नयां यात्रा थाल्न नेपाली कांग्रेस पार्टीले युवाहरुलाई नविन श्रोतका रुपमा लिएको छ । नेपाली कांग्रेस धादिङ्ग तरुण दल जिल्ला सदस्य सन्जय सिलवाललाई नेपाली कांग्रेस तरुण विभाग युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्य मनोनित दिईएको छ ।

धादिङ्गमा आफ्नो छुटै पहिचान बनाउन सफल मिलनसार स्वभाव भएका सन्जय सिलवाललाई यो पद दिदा धादिङ्ग लगायत देशका युवाहरुको नयां जोश थपिएको छ ।  ‘कामको शुरुवात नेतृत्वबाटै हुनुपर्छ । ठुला ठुला राजनितिक परिवर्तनहरु युवाहरुबाट नै सम्भव भएको हुनाले मलाई विश्वास गरेर मलाई दिनुभएको जिम्मेवार मन वचन र कर्मले पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै युवाहरुका सुखदुखको साथी बन्ने संकल्प गर्दछु’ उनी भन्छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here