एसईईकाे नतिजा आउने मिति सार्वजनिक

0
214

कक्षा 10 का विद्यार्थीका लागि अत्यन्त जरुरी सूचना !! एसईईकाे नतिजा आउने मिति सार्वजनिक ।।कक्षा 10 का विद्यार्थीका लागि अत्यन्त जरुरी सूचना !! एसईईकाे नतिजा आउने मिति सार्वजनिक ।।

काठमाडाैं । एसईई नतिजा साउन २५ गतेभित्र आउने भएको छ ।काठमाडाैं । एसईई नतिजा साउन २५ गतेभित्र आउने भएको छ ।

आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रूद्र अधिकारीले बताएका छन ।बोर्डले सबै जिल्लाका विद्यार्थीहरुको नतिजा विवरण प्राप्त गरिसकेको छ ।

बोर्डले माध्यमिक शिक्षा (एसईई)कक्षा १० को विद्यार्थी मूल्यांङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिक तर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सो भन्दा बढी प्राप्तांङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनु पर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here