‘म तिमीलाई नै चाहन्छु ’को भिडियो सार्वजनिक (भिडियोसहित)

0
745

अन्जान श्रेष्ठको शब्द, सङ्गीत, र स्वर रहेको गीत ‘म तिमीलाई नै चाहन्छु…’ सार्वजनिक भएको छ । टप वान मिडिया प्रा. लि.को निर्माणमा बनेको गीत ‘म तिमीलाई नै चाहन्छु…’को भिडियो सार्वजनिक भएको हो ।

मोडल बडिबिल्डर तथा फेसन कोरियोग्राफर ‘सञ्जय राजबिक्रमको निर्देशनमा बनेको गीतको भिडियोमा सञ्जय राजबिक्रम र मोडेल एलिजा ठकुरीको अभिनय रहेको छ ।

आरध्य लक्ष्मी खड्गीको कोरियोग्राफी, सोहन मानन्धरको छायाँकन र सम्पादन रहेको गीतको भिडियो काठमाडौंका विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here