समाजसेवी हेमा गुरुङ्गद्वारा श्रमीकलाई आर्थिक सहयोग

0
592

मिस एण्ड मिसेस तिज नेपालकी बिजेता तथा समाजसेवी हेमा गुरुङ्गले दैनीक श्रम गरि जिविकोपार्जन गर्दै आएका र लकडाउनका कारण
आय आर्जन गुमाएर अप्ठेरोमा परेका श्रमिक परिवारलाई नगद सहयोग गरेकी छिन ।
दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेस तिज नेपाल २०७५ की बिजेता हेमाले यस अघि पनि केही विपदमा परेका असहायहरुलाई राहत तथा नगद सहयोग गर्दै आइरहेकी छिन । हाल लण्डनमा रहेर एक सामाजिक संस्थामा आवद्ध भई फुर्सदमा समाजसेवा सक्रिय रहदै आएकी हेमाले
दक्ष ईन्टरनेशनलका प्रमुख तथा मेक अप आर्टिष्ट टेक राज पाण्डे मार्फत उनले हाल अप्ठेरामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेकी छिन ।

उपाधी विजेता पश्चात स्वदेशमै रहेर समाज सेवामा सक्रिय रहेको थिए तर हाल विदेशमा छु तर पनि अप्ठेरोमा परेकाहरुलाई आर्थिक लगायत विभिन्न तवरले सहयोगलाई निरन्तरता दिदै आएको समाजसेवी हेमाले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here