एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुगे

0
15

नेकपा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली मंगलबार गृह जिल्ला झापा पुगेका छन् । एमाले विभाजनपछि पहिलो पटक गृह जिल्ला पुगेका ओलीलाई भ्रदपुर विमानस्थलमा एमाले नेता कार्यकर्ताहरुले उनलाई स्वागत गरेका छन् ।

झापाको विर्तामोडमा कार्यकर्तालाई सम्वोधन गरेर मंगलबार उनी काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । विर्तामोडको सिटी सेन्टरमा एमालेले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here