चर्चित शिवन पाेखरेलकाे निर्देशनमा वनपालेकाे लाैरी

0
457

काठमाडौँ। चर्चित निर्देशक तथा कलाकार शिवन पोखरेलको निर्देशनमा “वनपालेको लौरी” बोलको गीत बजारमा सार्वजनिक भएको छ।

नेत्र भण्डारी र कृष्ण केसीको युगल स्वरमा तयार पारिएको गीतका शब्द करण न्यौपानेले गरेका हुन्। जुन भिडियोमा शिवन पोखरेललाइ

एलिना रायमाझीले साथ दिएका छन् भने जसमा कृष्ण केसी कै संगीत रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here