भारतमा एकैदिन २२ हजार भन्दा बढि कोरोना संक्रमित, ३७७ जनाको मृत्यु

0
193

भारतमा कोरोनाबाट दिन प्रति दिन मृत्यु हुने मानिसको संख्या बढदै गएको छ । त्यस्तै भारमा एकैदिन ३७७ जनाभन्दा बढीको मृत्यु भएको छ । योसंगै मृत्यु हुने मानिसको संख्या १८ हजार २२५ पुगेको छ । भने एकैदिन २२ हजार संक्रमित फेला परेका छन् त्यस्तै संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । 

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये ३ लाख ७९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here