चर्चित संगितकार सन्तोष श्रेष्ठको आफ्नै स्वरमा ‘मायामा मालामाल’को भिडियो सार्वजनिक (भिडियो सहित)

0
400

काठमाडौं– सफल संगीतकारको रुपमा चर्चा कमाएका संगीतकार सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्। सन्तोषलाई मीना कार्कीले स्वरमा साथ दिएकी छन्। डा. नवी अधिकारी (टाकिन्द्र)को शब्द रहेको गीतको एरेन्ज देवेन्द्र नेवाःले गरेका हुन्।

किशोर थापाको मिक्सिङ रहेको गीत ए–वान म्यूजिसियन स्टूडियोमा रेकर्ड भएको हो। म्यूजिक भिडियोको निर्देशन सन्तोष राजबहाकले गरेका छन्। भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठले अभिनय गरेका छन्। भिडियोमा उत्सव दाहालको छायांकन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here