बढ्यो सुनको मूल्य

0
252

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ४ सय रुपैयाँ तोकिएको छ । आज सुनको मूल्य बुधबारको भन्दा ५ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ९५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १७० कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here