गायक तथा संगीतकार रमेश कडरिया तथा अनिता घिमिरेको स्वरमा ‘आफ्नो जमिन’ को भिडियो सार्वजनिक(भिडियो सहित)

0
939

काठमाडौं – गायक तथा संगीतकार रमेश कडरिया तथा अनिता घिमिरेको स्वरमा ‘आफ्नो जमिन’ बोलको राष्ट्रिय गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
कडरिया इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको शव्द शिब पलांसको रहेको छ । गायक तथा संगितकार कडरियाकै संगित रहेको गीतको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन । भानुभक्त स्कूल परिसरमा छायांकन गरिएको सार्वजनिक भिडियोलाई सूर्य लामाले छायांकन तथा सम्पादन गरेका छन । भूवन लामाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा एसके गल्र्सको डान्स क्रु सहित युनिक कडेरिया, युनिका कडेरिया, लिदिया तामाङ्ग तथा आलिया तामाङ्ग फिचर्ड रहेका छन । दिया रिजालको मेकअप रहेको गीतको भिडियो कन्सेप्ट रमेश कडेरियाकै रहेको छ ।

भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here