द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने: प्रधानमन्त्री शेरबहादुर देउवा

0
102

प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्‍यक्त गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here