क्यान ले ४ क्रिकेट खेलाडिहरु लाइ कारबाही गर्यो

0
18

नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गरेको छ । अनुशासन उल्लंघन गरेको आरोपमा क्यानले मल्ल र ऐरिसहित चारजना खेलाडीलाई कारबाही गरेको हो ।  क्यानले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लंघनमा उनीहरुलाई कारबाही गरिएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।क्यानले मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरिलाई कारबाही गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here