अग्रगामी नेपालको नयां कार्यसमिति चयन

0
42

‘अग्रगामी नेपाल’ सामाजिक संस्थामा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको प्रारम्भिक साधारण सभा तथा नयाँ कार्य समितीको निर्वाचन सम्पन भएको हो ।

संस्थाको अध्यक्षमा दीपक डोटेल, उपाध्यक्षमा रोजल थापा, सचिवमा बिन्द्र किरांत, कोषध्यक्षमा सबिना तामाङ र सदस्यहरूमा गणेश शेर्पा, रमिता महर्जन, देवराज खत्री, रिपल पौडेल र झरना कुईकेल निर्वाचित हुनुभएको छ ।

आमा घर का संस्थापक दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रम सभापति रुपेन्द्रकुमार साउद र सभा संयोजक रोजल थापाले गर्नुभएको थियो । पुराना तथा नयाँ कार्य समितीको निर्वाचन समिती संयोजकमा अधिवक्ता हरि जमकटेल रहनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here