“पिरती बिना” बजारमा सार्वजनिक

0
331

संगीत बजारकाे दुनियामा केही दिन अगाडि बजारमा “पिरती बिना” सार्वजनिक भएकाे छ। नव उदयमान कलाकार स्वस्तिक पुडासैनी जसलाइ, साथ दिएकी छिन् दिक्षा ढकाल जाे सांगितिक आकाशमा सम्भावना बाेकेका अनुहारहरूकाे रूपमा लिइएकाे छ। जुन गीतमा सुमधुर स्वर रहेकाे छ; प्रेमकृष्ण बजगाइ तथा मुना सरगम। यस गीतमा थुप्रै हातहरूले आफ्नाे क्षेत्रबाट टेवा पुर्याएका छन्; म्यूजिक यारेन्जरमा राजु कार्की, रेकर्डिसमा सुरेश राइले गरेका छन्। त्यस्तै छायांकन तथा सम्पादन गरेका छन्, जीवन निराैलाले। याे गीतले बजारमा दर्शकहरूकाे मन कति जित्न सक्ला भनेर आगामी दिनमा हेर्न बाँकी नै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here