नायक गजित विष्टलाई बिराटनगर महानगरको सम्मान

0
102

नायक गजित विष्ट विराटनगर महानगरपालिकाबाट सम्मानित भएका छन् ।

विराटनगर महानगरपालिकाको साँस्कृतिक सल्लाहकारमा रहेर नरक्षेत्रबाट नेपाली चलचित्र, गीत संगीतको श्रीबृद्धिमा खेलको भूमिकाको मूल्याङकन गर्दै उनलाई सम्मान दिइएको हो ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा आयोजित एक समारोहका बीच बिष्टलाई खादा, फूलमाला सहित सम्मान पत्र प्रदान गरे । विष्ट लामो समयदेखि चलचित्र निर्माण, अभिनय र मोडलिङमा क्रियासिल रहँदै आएका छन् । विष्ट नयाँ फिल्म निर्माणको तयारीमा समेत लागेका छन् । उनी केहि रियालीटी शोहरुमा समेत आवद्ध छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here